नियम १६
पदीय आचरणः
प्रमुख सूचना आयुक्त र सूचना आयुक्तले आफ्नोे सेवा र पद अनुकूलको
आचरण पालना गर्नु पर्नेछ र त्यस्तो आचरण सम्बन्धी व्यवस्था आयोग आफैले बनाई लागू
गर्नेछ ।